कोशीमा पानीको वहाव घट्न थाल्याे

इटहरी । भण्टावारी र सप्तकोशीको जलस्तर घट्दैं गएको छ । पछिल्लो मापन अनुसार पानीको वहाव २ लाख २४ हजार १५५ क्यूसेक पुगेको छ । कोशी व्यारेज कन्ट्रोल रुमले २५ वटा ढोका बन्द गरेको छ । हिजो राती १० बजे ३ लाख ३१ हजार क्यूसेक भन्दा उच्च भए पछि भारतले ५६ वटै ढोका खोलेको थियो ।…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu