हङकङमा आगलागीमा ज्यान गुमाउनेको संख्या कम्तीमा ९४ जना पुग्यो

हङकङ - हङकङको ताइपोमा रहेको अपार्टमेन्टमा अस्ति बुधबार लागेको आगलागीमा अहिलेसम्म कम्तीमा ९४ जनाको ज्यान गएको पुष्टि भएको छ । आगलागीमा ७६ जना घाइते भएका र झन्डै तीन सय जना भन्दा धेरै मानिसहरु हराइरहेका बीबीसीले जनाएको छ । आगो सातवटा टावरमा फैलिएको थियो । अहिले आगो नियन्त्रणमा आइसकेको सरकारी निकायले दाबी गरेको छ । मृतकको…