घरघरबाट हिंसाविरुद्धको अभियानलाई प्रभावकारी बनाउन जोड

शिवसताक्षी । झापाको शिवसताक्षीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । मंगलबार शिवसताक्षी नगरपालिका वडा नं.३ को ज्येष्ठ नागरिक भवनमा कार्यक्रम गरी अभियानको सुरुवात गरिएको हो । शिवसताक्षी नगरपालिकाको आयोजना तथा नगर स्तरीय महिला समितिको सहकार्यमा १६ दिने अभियान सञ्चालन गरिएको शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले जनाएको छ । कार्यक्रममा प्रमुख…