जातीय विभेद गर्ने वडाध्यक्षलाई सुनाएको सजाय उच्च अदालतबाट सदर

काठमाडौँ। पोखरा महानगरपालिका-२४, कास्कीकोटकी निर्वाचित दलित महिला सदस्य मैया नेपालीलाई जातीय विभेद गर्ने वडाध्यक्षलाई जिल्ला अदालतले सुनाएको सजाय उच्च अदालतले सदर गरेको छ। जिल्ला अदालतले आफ्नै वडाकी जनप्रतिनिधि नेपालीलाई जातीय विभेद गरेका वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिला १५ दिन कैद र ७५ हजार रुपैयाँ जरिवानाको सजाय तोकेको थियो भने १० हजार रुपैयाँ क्षतिपूर्ति दिन आदेश…