काठमाडौं-नेकपा एमालेले सुकुमबासीलाई बिना विकल्प बलपूर्वक हटाउने कार्य संविधानप्रदत्त मौलिक हकको विरुद्ध भएको जनाएको छ । सरकारले घरबारविहिन सुकुमबासी समुदाय माथी गरिएको अमानवीय र असंवेदनशिल व्यवहारप्रति एमालेले कडा आपत्ती जनाएको छ । पार्टीका तर्फबाट केन्द्रिय सदस्य एवं प्रेस संयोजक मीनबहादुर शाहीले आज एक विज्ञप्ती जारी गर्दै सुकुम्बासी समस्या सामाजिक,आर्थिक,सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमीसँग जोडिएकोले यसलाई बलपूर्वक…