दमक । मालपोत कार्यालय दमकमा सेवा लिन आउदा टोकन प्रणाली लागु भएपछि सेवाग्राहीहरुले सास्ती भोग्नु परेको बताएका छन् । केही साताअघिबाट मालपोत कार्यालयले लागु गरेको टोकन प्रणाली ब्यवस्थित नहँुदा सेवाग्राहीले सास्ती भोग्नु परेको हो । कार्यालय विहान ९ बजे खुल्ने भए पनि सेवाग्राहीहरु विहान सखारै आएर टोकन लिन लाइन बस्नु परेको सेवाग्राहीहरु बताउछन् । अनिता…