शिवसताक्षी । नेपाली कांग्रेस शिवसताक्षी नगरसहितले नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा रोजगारी वृद्धि, पर्यटन प्रवद्र्धन सामुदायिक विद्यालयमा निःशुल्क गुणस्तरीय शिक्षा र विकास निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गर्दै १५ बँुदै ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाली कांग्रेस शिवसताक्षी नगर समिति सभापति अशोक बस्नेतको नेतृत्वमा नगरपालिका पुगेको टोलीले नगरप्रमुख मेगाहाङ थोप्रा (रोशनलाई ध्यानाकर्षण…