बिर्तामोड । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा सात हजार आठ सय रुपैयाँले घटेर तोलामा दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइको छ । बिहीवार सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य…