झापामा प्रहरीको ‘स्वीप अप्रेसन’: लागुऔषधसहित ३६ जना नियन्त्रणमा

झापा - झापा जिल्लामा लागुऔषध प्रयोगकर्ता तथा कारोबारीहरू विरुद्ध प्रहरीले चलाएको विशेष अभियान अन्तर्गत छत्तीस जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहतका कार्यालयहरूबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा 'स्वीप अप्रेसन' चलाएको थियो।  प्रेस विज्ञप्ति अनुसार २०८३ असार १० गते सञ्चालन गरिएको उक्त अप्रेसनका…