काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार आएको विनासकारी बाढीपछि अझै ५ हजार सम्पर्कविहीन रहेका छन् । बाढीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ताहरुको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन् । अहिलेसम्म एक हजार ३३१ जनाको शव भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क छ । फेलापरेका शवमध्ये…