झापा । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले काठमाडौँमा एक विशेष समारोहका बीच आफ्नो १२ औं राष्ट्रिय सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम सम्पन्न गरेको छ । समारोहमा आधा शताब्दीभन्दा बढी समय उच्च शिक्षाको गुणस्तर सुधार र प्राज्ञिक विकासमा अविस्मरणीय योगदान पु¥याएका काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्मा तथा वैज्ञानिक नवप्रवर्तनमा युवा पुस्तालाई प्रोत्साहित गर्दै…