बर्खायामसँगै डेंगु संक्रमणमा सतर्कता अपनाउन जोड

मनकुमार गदाल दमक । बर्खायाम नजिकिएसँगै डेंगु रोग बढ्ने हुँदा शुरुमा सर्तकता अपनाउनुपर्ने दमकमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । झापाको दमक नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको डेंगु रोग सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले डेंगु रोग फैलनुभन्दा अघि नै सबैले सर्तकता अपनाउनु पर्ने बताएका हुन् । नगर प्रमुख राम थापाको अध्यक्षतामा भएको…