बिर्तामोड - झापा बिर्तामोडको देवी माविले सञ्चालन गरेको देवी रन २०८१ को उपाधि खासेन चेम्जोङ र सिमाना जवेगूले जितेका छन् । विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको पाँच किलोमिटर दौडमा पुरुषतर्फ कक्षा १२ मा अध्ययनरत चेम्जोङ र महिलातर्फ कक्षा १२ कै जवेगू प्रथम भए । फाल्गुनन्द ५ पाँचथरका चेम्जोङले १६ मिनेटमा र माई १…