विद्यार्थी पलायनप्रति सरोकारवालाको चिन्ता

बिर्तामोड । स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको बढ्दो पलायनप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विद्यार्थीहरुलाई नेपालमै अढ्याउन सोही अनुसारको कार्यक्रमको आवश्यक भएको बताए । सोमवार इन्द्रचन्द्र क्याम्पस बिर्तामोडले आयोजना गरेको कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले विद्यार्थी पलायन रोक्नुपर्ने धारणा राखेका थिए । उनीहरुले विद्यार्थी पलायन रोक्न नसके शैक्षिक संस्थाहरु समेत नरहने बताए । क्याम्पसको वर्तमान अवस्था,…