बिर्तामोड । शिक्षा सेवा आयोगबाट प्राथमिक तह स्थायी तृतिय श्रेणीमा उर्तिण नयाँ शिक्षकहरुलाई नियुक्ति पत्र प्रदान गरिएको छ । नियुक्ती पत्र प्रदान गर्दै उनीहरुलाई सपथ गराइएको छ । बिहीवार जिल्ला समन्वय समिति झापाको सभाहलमा आयोजित नव प्रवेशी प्राथमिक तहका शिक्षकहरुको नियुक्ती पत्र वितरण तथा अभिमुखिकरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विकले…