बिर्तामोडमा केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण

बिर्तामोड । बिर्तामोडमा आधारभुत तह परीक्षा (कक्षा ८) को केन्द्राध्यक्षहरुको लागि अभिमुखिकरण सम्पन्न भएको छ । बिहीबार नगरपालिकाको हलमा अभिमुखिकरण गरिएको हो । बिर्तामोड नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरुमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुको चैत्र ६ गते सोमबारदेखि परीक्षा सञ्चालन हुँदैछ । यसका लागि १० वटा विद्यालयलाई केन्द्र तोकिएको छ । तोकिएका केन्द्राध्यक्ष र…