ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङका आधा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अघिदेखि पाठ्यपुस्तक जान थालेसँगै हालसम्म जिल्लाका करिव आधा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको हो । यसवर्ष समयमा नै सामुदायिक विद्यालयमा पुस्तक पुगेपछि शिक्षक, विद्यार्थी साथै अभिभावक हर्षित भएका छन् । कुनै बेला प्रथम त्रैमासिक परीक्षाको समयमासमेत पाठ्यपुस्तक नपुगेर समस्या…