केशव मैनाली प्रकाशको उज्यालो पछिको उज्यालो भनेको शिक्षा हो । शिक्षा अध्ययनबाट आर्जन गरिन्छ र शिक्षाले नै संसार नियाल्नको लागि मद्दत गर्दछ । विद्यालयबाट प्राप्त गरिने शिक्षाको अलावा स्वअध्ययन र अनुभव शिक्षा प्राप्त गर्ने आधार हुन् । विश्व समुदायमा श्रव्य दृश्यका सामग्रीको विकास भएपछि पुस्तक पढ्ने बानीमा केही न्यूनता आएको छ । यद्यपि पाठ्य सामग्रीको…