लेप्चा बालबालिका अध्ययनरत विद्यालयमा शैक्षिक सामग्री सहयोग

बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलामको सूर्योदय नगरपालिका ७ स्थित नवज्योति आधारभूत विद्यालयका २८ जना छात्रछात्रालाई शैक्षिक सामग्री (स्कुल ब्याग) प्रदान गरेको छ । आइतवार विद्यालयमा आयोजित कार्यक्रममा संस्थाले बाल कक्षादेखी पाँचसम्म अध्ययनरत २८ विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको हो । संस्थाका कार्यवाहक अध्यक्ष राजेन्द्र…