बेलायती प्रधानमन्त्रीको घोषणा, नेपाललाई १ अर्ब सहयोग

लन्डन, ११ भदौं । बेलायती  प्रधानमन्त्री एन्डी बर्नहमले बुधबार आएको आकस्मिक बाढीपछि नेपालमा भइरहेको उद्धार तथा राहत कार्यमा सहयोग गर्न बेलायतले ५० लाख पाउन्ड अर्थात १ अर्ब नेपाली रूपैयाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताएका छन्। साउथ वेल्सको भ्रमणका क्रममा बर्नहमले भने, ‘नेपालमा घटेको घटनाले निकै भयावह तस्बिर देखाएको छ ।’ उनले तत्काल कदम चालिँदै…