काठमाडौं, १० भदौं । तिब्बतवाट आएको बाढीका कारण करिब ४०० पर्यटक सम्पर्कबिहिन भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार २९१ विदेशीसहित करिब ४०० पर्यटकहरू बेपत्ता भएका हुन् । उनीहरूमध्ये अधिकांश तिब्बतस्थित कैलाश मानसरोवर जाने क्रममा थिए। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरका अनुसार उद्धारका लागि तिब्बत केन्द्रित प्याकेज सञ्चालन गर्ने टुर अपरेटरहरूबाट विवरणहरू…