विश्वकप पछि मैदानमा फर्किए मेस्सी र राेनाल्डाे

काठमाडाैं, १० भदाैं । फिफा विश्वकप २०२६ सम्पन्न भएसँगै लियाेनेल मेस्सी र क्रिस्टियानाे राेनाल्डाे पुनः खेल मैदानमा फर्किएका छन् । क्लब फुटबल खेलिरहेका मेस्सी र राेनाल्डाेले फुटबलमा पुनरागमन हुदैँ गाेल पनि हानिसकेका छन्  । फिफा विश्वकप पछि पहिलाे पटक क्लब फुटबलका लागि मैदानमा उत्रिएका मेस्सी र राेनाल्डाेकाे खेल याे सिजनकाे सुरूवाती कस्ताे रहयाे त ?…