अर्जुनधारा ६ को सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध

प्रदीप परियार बिर्तामोड । झापाको अर्जुनधारा – ६ मा धुम्रपान र मद्यपान निषेध गरिएको छ । बिहीवार बृहत ¥याली गर्दै वडाभित्र सार्वजनिक स्थलमा धुम्रपान मद्यपान निषेध गर्ने घोषणा गरिएको हो । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, वडाबासीहरु, विद्यार्थी तथा अभिभावहरुको संयुक्त ¥याली गर्दै वडालाई सार्वजनिक स्थलमा धुम्रपान मद्यपान निषेध गर्ने घोषणा…