श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ हुम्लामा

हुम्ला, ११ कात्तिकः श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताउनुभएको छ । उहाँ अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा उहाँ सहभागी हुनुभयो । यसक्रममा उहाँले भन्नुभयो,“राज्यले उपलब्ध गराउने सेवा तथा सुविधाको असमान वितरण भएका कारण शिक्षा, स्वास्थ्य, यातायातलगायत आधारभूत सेवा र सुविधा सहर केन्द्रित छ ।…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu