गोकुल जोशी मार्गको कथा : डिल्लीरामले सम्झिए ‘अचार्जेनी भाउजुको सुत्केरी बेथा’

गोपाल काफ्ले बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ बिर्ताबजारदेखि कनकाई नगरपालिकाको वडा नं. ९ घैलाडुब्बा जोड्ने गोकुल जोशी मार्गको बिर्तामोड खण्ड कालोपत्रे भएपछि यहाँका बासिन्दाले वर्षौंदेखिको असहज यात्राबाट राहत पाएका छन् । बिर्ताबजार-चम्पापुर करिब ८ किलोमिटर लम्बाईको गोकुल जोशी मार्ग अन्तरगत बिर्तामोड नगरपालिका खण्डमा कालोपत्रे गर्ने कार्य लगभग सकिए पछि स्थानीयको वर्षौदेखिको सपना पूरा…