विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना

काठमाण्डौ - आज देशका चार वटा प्रदेशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने अनुमान छ । मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशको बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका…