दमक । झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा पारिवारिक विवादका क्रममा खुकुरी प्रहार र त्यसपछि भएको आत्महत्या प्रयासको घटनामा परी एकै दम्पतीको मृत्यु भएको छ । प्रहरीका अनुसार आज दिउँसो करिब २ बजेको समयमा स्थानीय ४२ वर्षीय धन बहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती बिजय कुमारी दर्जीबीच भनाभन एवं झैझगडा भएको थियो । विवादका क्रममा…