सुनसरी : धरानबाट अनलाइन जुवा खेल्ने तथा खेलाउने १० जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार आइतबार राति करिब १०:३० बजे धरान उपमहानगरपालिका–१३ स्थित लक्ष्मी सडकको मण्डला क्याफेमा अनलाइन जुवा (1Xbet) सञ्चालन भइरहेको जानकारी पाएपछि प्रहरी टोलीले छापा मारेको हो। सो क्रममा जुवा खेल्दै तथा खेलाउँदै गरेका १० जनालाई नियन्त्रणमा लिइएको धरानका डीएसपी…