लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

बिर्तामोड । नयाँ सरकारले लोकतान्त्रिक अधिकार खोस्ने प्रयास गरिरहेको नागरिक अगुवाहरुले बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा रेडियो भिजनले आयोजना गरेको कार्यक्रममा अगुवाहरुले लोकतन्त्रमाथि धावा नबोल्न चेतावनी दिए । झापाको बिर्तामोडमा आयोजिक नागरिक स्वतन्त्रता र राज्यको सीमा विषयक कार्यक्रममा अधिकांश वक्ताहरुले लोकतन्त्रमाथि गलत नजर नलगाउन सुझाव दिएका छन् । नागरिकको लोकतान्त्रिक अधिकारमाथि बालेन शाह नेतृत्वको…