झापामा एकीकृत सुरक्षा योजना लागू गर्ने तयारी

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक बसुन्धरा खड्काले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकीकृत सुरक्षा योजना लागू गर्ने तयारी भएको जानकारी दिएकी छन् । उनले जिल्लामा सुरक्षा व्यवस्था उच्च प्राथमिकताका साथ अघि बढाइएको बताइन् । भर्खरै सरुवा भएर झापामा जिम्मेवारी सम्हालेको बताउदै खड्काले संगठनले दिएको जिम्मेवारीलाई पूरा गर्ने बताइन् । उनले शान्ति…