काठमाण्डौ - रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२६ का लागि विभिन्न क्षेत्र गरी ७ हजार २०० जना नेपाली लैजान कोरियाले भाषा परीक्षाको आवेदन माग गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले नेपाल–कोरिया सरकारबीच भएको समझदारीअनुसार ईपीएस अन्तर्गत भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो । यही साउन…