काठमाण्डौ विश्वकै वायु प्रदूषणको एक नम्बर सूचीमा

काठमाण्डौ - काठमाण्डौ उपत्यकाको हावा सबै समूहका मानिसको लागि अति अस्वस्थ अवस्थामा पुगेको छ । हिजो बिहान पनि अति अस्वस्थ अवस्थामा पुगेको हावा दिउँसोपछि केही सुधार भएको थियो । आज बिहान पुनः अति अस्वस्थ अवस्थामा पुगेको हो । बिहान १० बजे काठमाण्डौ उपत्यकामा हावाको गुणस्तर मापन सूचक एक्युआई २४७ सम्म पुगेको छ । एक्युआई २००…