बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित सुर्योदय होटलमा नाबालिगमाथि जबरजस्ती करणी भएको आरोपमा एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत मंसिर २७ गते दिउँसो करिब १२ः३० बजे अर्जुनधारा ९ बस्ने वर्ष २३ का कृष्ण बुढाथोकीले १६ वर्षीया नाबालिगलाई ललाई–फकाई होटलमा लगेर जबरजस्ती करणी गरेको भनी पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बिर्तामोडमा सूचना दिएका…