झापा । नेपाली कांग्रेसभित्र संगठनात्मक एकता, डिजिटल रूपान्तरण, युवापुस्ताको बढ्दो असन्तुष्टि र बदलिँदो राजनीतिक परिवेशबारे गम्भीर बहस सुरु भइरहेका बेला झापाका कांग्रेसनिकट युवा नेताहरूले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । उनीहरूले पार्टी सभापति गगनकुमार थापालाई सम्बोधन गर्दै खुला पत्र सार्वजनिकपछि पत्रकार सम्मेलन गर्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । नेपाली कांग्रेस झापाको पार्टी कार्यालयमा आयोजना…