झापा २ इलेक्शन डिवेट : जनताको सामना नगर्ने नेतृत्वको काम छैन – सञ्चालक

बिर्तामोड । झापाको बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा आज विहान न्यूज २४ ले आयोजना गरेको निर्वाचन विशेष ‘इलेक्शन डिबेट’ मा रास्वापको उम्मेदवार अनुपस्थित भएपछि सहभागीले प्रश्नबाट भागेको भन्दै आलोचना गरेका छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु सहभागी भएको डिवेटमा रास्वपाको उम्मेदवार इन्दिरा राना मगर अनुपस्थित भएकी हुन् । रास्वपाको उम्मेदवार कार्यक्रममा सहभागी नभएपछि उनको खोजी…