सूचना चुहिएपछि झापाका प्रहरी प्रवक्ता तनावमा

बिर्तामोड । झापा प्रहरीका प्रवक्ता खगेन्द्र बहादुर खड्कालाई उछिनेर तल्लो तहबाट सूचना बाहिरिएपछि झापा जिल्ला प्रहरी कार्यालयमा हलचल मच्चिएको छ । बिर्तामोड प्रहरीले आज राती १२ः४५ बजे तास खेलिरहेका ९ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । म्याद थप भएपछि आधिकारिक सूचना सार्वजनिक गर्ने तयारी गरेका प्रवक्ता खड्काले सार्वजनिक गर्नुअघि नै नामावली बाहिर आएपछि जिल्ल…