शर्माको हत्यामा संलग्न दुई जना लागुऔषधको ठुला कारोबारी भएको अनुमान

बिर्तामोड । झापा प्रहरीले शिवसताक्षी –१० का ३३ वर्षीय सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले एक जनालाई जोगवनी र अर्का एक जनालाई माइधारबाट नियन्त्रणमा लिएको बुझिएको छ । दुई दिनअघि शाहको कार चारआली–भद्रपुर सडक खण्ड अन्तर्गत हातेमालो सामुदायिक वनभित्र जलिरहेको अवस्थमा फेला परेको थियो । कार जलेको घटनापछि…