पूर्वको चर्चित मनकामना धाममा लाग्ने एकादशी मेलाको तयारी पूरा

किमाथाङ्का - पूर्वको चर्चित प्रसिद्ध धार्मिकस्थल मनकामना धाममा लाग्ने हरिबोधनी एकादशी मेलाको तयारी पूरा भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारस्थित अरुण किनारामा ऐतिहासिक तथा धार्मिकस्थल मनकामनाधाम यसवर्ष भव्यरूपमा शतवार्षिकी एकादशी मेला शुक्रबार राति ठूलो मेला लाग्ने  भएको छ ।  विसं १९८२ बाट सुरु भई निरन्तर परम्परागतरूपमा मनाउँदै आएको मनकामना धामको एकादशी मेला यसपाली गौरवपूर्ण…