प्रदीप परियार/ टिप्पणी झापाको बिर्तामोडस्थित गरामनी बजार क्षेत्रमा राप्रपाका स्थानीय नेता कार्यकर्ताहरुले बुधबार (आज) सद्भाव र्याली निकाले । राप्रपाको झण्डा विना निकालिएको सद्भाव र्यालीमा राष्ट्रिय झण्डा देखियो । केही समयअघि बिर्तामोडमा एमालेले पनि बृहत सद्भाव र्याली निकालेको थियो । मोटरसाईकल र्याली गरेको एमालेले शान्ति सुरक्षा कामय गर्न माग गर्दै सद्भाव र्याली सम्पन्न गरेको हो ।…