कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने बताउनुभएको छ। पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको सुनसरीको वराहक्षेत्रस्थित बोराबाँधमा सूर्यास्त अवलोकनका लागि आइतवार साँझ पुग्नुभएका मुख्यमन्त्री कार्कीले आधारभूत संरचना निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । प्रदेश सरकार, निजी क्षेत्र र स्थानीय तह मिलेर विकास गर्ने हामीले भनिरहेका छौं,…