देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले गलत ढंगले पक्राउ गरेको प्रतिक्रिया दिएको जनाएको छ । कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथि नै प्रश्न उठाए । उनले भने, ‘कार्की आयोगको प्रतिवेदन अपूर्ण छ । त्यसमा पनि भदौ २३ र २४ गतेको घटनामा सरकारको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu