ब्रदर्स युनाइटेड भद्रपुर बन्यो च्याम्पियन

खुदुनाबारी । अर्जुनधारा–२ स्थित स्थानीय वडा खेलमैदानमा सम्पन्न एसवाइएस प्रथम खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि भद्रपुरको ब्रदर्स युनाइटेड एफसीले जितेको छ। सोमबार भएको फाइनल खेलमा ब्रदर्स युनाइटेडले घरेलु टिम खुदुनाबारी एफसीलाई २–१ गोलले पराजित गर्दै च्याम्पियन बनेको हो। भद्रपुरको जितका लागि खेलको २९औं मिनेटमा शक्ति राई र ५१औं मिनेटमा रोमन भूजेलले गोल गरे। घरेलु टिम…