एजेन्सी । मध्यपूर्वमा चलिरहेको युद्धको प्रभावले अपगानिस्तानमा घर फिर्तीको ठूलो लहर चलेको छ । युद्धका कारण अफगानिस्तानका झन्डै दुई लाख ७० हजार नागरिक पाकिस्तान र इरानबाट आफ्नो देश फर्किएका संयुक्त राष्ट्रसङ्घको शरणार्थी एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । १० हजार इरानबाट र एक लाख ३० हजार पाकिस्तानबाट फर्किएका हुन् । गएको फेब्रुअरी…