इराकमा अमेरिकी सैनिक रहँदै आएको अल असद एयर बेसमा इरानले हवाई आक्रमण गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानले इराकमा रहेको दुईवटा सैनिक क्याम्पमा १२ वटा भन्दा धेरै मिसाइल आक्रमण गरेको जनाएको छ। आक्रमण बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल ब्रिफिङ भइरहेको छ। आक्रमणमा भएको क्षति बारे कुनै सूचना सार्वजनिक गरिएको छैन। इरानको सरकारी टेलिभिजनमार्फत…