हल्दिवारी । हल्दिवारी गाउँपालिकाले वडा नं. ४ र ५ लाई बजेटमा विभेद गरेको भन्दै भ्रम फैलाइएको प्रवक्ता सागर पोर्तेलल ेजानकारी दिएका छन् । उनले सो वडाका लागि छुट्याइएको बजेट कार्यक्रम सार्वजनिक गर्दे भ्रममा नपर्न वडावासीलाई आग्रह समेत गरेका छन् । प्रवक्ता पोर्तेलले ४ र ५ नं. वडालाई ४० लाख नभई ६ करोड ६७ लाख बजेट…