गुरूङ समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछार आज मनाइँदै छ । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होछार पर्व धुमधामसित मनाइन्छ । नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होछार पर्व ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिएको गुरुङ समुदायको विश्वास छ। ‘तमु…