कास्की - बुटवल ब्लास्टर्सविरुद्ध ६ विकेटकाे रोमाञ्चक जित निकाल्दै विराटनगर टाइटन्स पोखरा प्रिमियर लिगको प्लेअफमा पुगेको छ । विराटनगरको याे जितले काठमाण्डाै गोल्डेन्सको शीर्ष ३ मा पुग्ने सपना अधुरो बनेको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनायो । उसका तीन खेलाडीले मात्र दोहोरो…