‘भीआइपी’ चोरसहित ब्राउन सुगरको ठुलो कारोवार गर्ने जेल चलान

बिर्तामोड । झापाको विभिन्न स्थानमा गरगहना चोरी गर्ने ‘भीआइपी’ भारतीय चोर र जिल्लामै ब्राउन सुगरको ठुलो कारोवार गर्ने ६ जनालाई पूर्पक्षका लागि जिल्ला कारागार भद्रपुर चलान गरिएको छ । झापा जिल्ला अदालतले भारतीय नागरिक सिलिगुरीका ४३ वर्षीय भीआइपी चोर रघुबर प्रसाद साहलाई बिहीवार पूर्पक्षका लागि थुनामा पठाएको हो । यस्तै, ब्राउन सुगरको ठुलो कारोवार गर्ने…