अब काङ्ग्रेसलाई बत्ति बालेर खोज्नुपर्छ : प्रचण्ड

धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टलाई फुटाउ भन्ने मानसिकताबाट अगाडि बढिरहे काङ्ग्रेसलाई बत्ति बालेर खोज्ने दिन आउने दाबी गरेका छन् । धरानको उपनिर्वाचनलाई लक्षित गर्दै नेकपाले गरेको चुनावीसभालाई बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काङ्ग्रेस इतिहासको वस्तु भनेर चित्रण गर्ने अवस्था सिर्जना नर्गन भन्दै कटाक्ष गरे । उनले…