धार्मिक महोत्सव शुरु हुन अगावै आधा करोड संकलन

विनोद सापकोटा झापा । झापाको शिवसताक्षी–११ स्थित सताक्षीधाम परिसरमा आयोजना हुने धार्मिक महोत्सव एवं १०८ कुण्डको कोटिहोम शुरु हुन २ दिन अगावै ५३ लाख ३५ हजार संकलन भएको छ । यो रकम १०८ कुण्डका दाताले दान गरेका हुन् । धार्मिक महोत्वसका संरक्षक एवं गोलोक गोवद्र्धन गौसालका पिठाधिस आचार्य नन्दकिशोर भारद्धाजका अनुसार हाल सम्म ८५ वटा…